काठमाडाैं । १४, माघ २०७८ शुक्रबार, तदनुसार २८ जनवरी २०२२ । माघकृष्णपक्ष एकादशी, आजको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । बब करण, अनुराधा नक्षत्र, धुव्र योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान ६ः५५ मा सूर्योदय हुनेछ भने १७ः४० मा सूर्यास्त हुनेछ । आज १०ः५६ देखि १२ः१७ सम्म राहुकाल रहेको छ । ११ः५६ देखि १२ः३९ सम्म…