Logo

आजकाे पात्राे : थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

आजको पात्रो : आज १८ मंसिर । ४ डिसेम्बर २०२१ । मार्गशीर्ष कृष्णपक्षको औँशी । अनुराधा नक्षत्र, सुर्कमा योग, चन्द्रमा वृश्चिक राशिमा छ । आज बिहान ९ः१८ मिनेटबाट राहुकाल सुरु हुनेछ भने १०ः३६ सम्म रहने छ । त्यसैगरी ११ः३४ देखि अभिजित मुहूर्त शुरु हुनेछ १२ सम्म सम्म रहनेछ । राहुकाल भएको समयमा सकेसम्म शुभकाम नगर्नुहोला । अभिजित मुहूर्त…