Logo

शनिबार पिपलमा जल चढाउनु उत्तम, तपाईँकाे राशिफल कस्ताे छ ?

आजको पात्रो : ४ मंसिर, शनिबार । तद्अनुसार २० नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा, रोहिणी नक्षत्र र चन्द्रमा वृष राशिमा छ । आज सूर्योदय बिहान ६ः३० र सूर्यास्त साँझ ०५ः०८ मा हुनेछ । परिधी योग छ । बिहान ०९ः१० देखि १०ः३० को समय राहुकाल छ । ज्योतिषशास्त्रकाअनुसार राहुकालमा कुनै पनि शुभ कार्यलाई त्याज्य मानिएको छ…