काठमाडौं । दीपावली हाम्रो घरआँगनमा आइसकेको छ । हर्षोल्लासका साथ मनाइने यसपर्वलाई झिलिमिली तथा बत्तीको पर्वको रुपमा पनि लिइन्छ । उज्यालो पर्व दीपावलीको प्रसँगलाई फिल्ममा उल्लासकै रुपमा प्रस्तुत गरिन्छ । यद्दपी केहिमा दिदीबहिनीको गुनासो वा तिहारकै बेला आइपर्ने संकटलाई पनि समेटिएको छ । दिदीभाई, भाईटिका, दिदी, प्यारी बहिनी, मामाघर, निखिल दाई , लक्ष्मीपूजा लगायतका फिल्महरुको शिर्षकबाटै…