Logo

लिम्बू समुदायको धाननाच लोप हुँदै, संरक्षणमा युवापुस्ताको ध्यान गएन

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्र्दै आएका लिम्बू समुदायको आफ्नै भाषा, लिपि, कला, संस्कार र संस्कृति रहँदै आएको छ । धान नाच लिम्बू समुदायको मौलिक संस्कृतिभित्र पर्ने लोकप्रिय सभ्यता हो । पछिल्लो पुस्ताले यो धान संरक्षणलाई चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ । विषेशगरी सोल्टीसोल्टिनी वा साइनो सम्बन्ध नलाग्नेबीच हात समाएर गोलो घेरा बनाएर…