Logo

डा. भट्टराईले लगाए ९२ वर्षीय बुवाबाट टीका

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दशैंको टीका लगाएका छन् । भट्टराईले आफ्ना ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका लगाएका हुन् । भट्टराईले टीका ग्रहणपछि सामाजिक सञ्जालमा परिवारको फोटो सार्वजनिक गरेका छन् ।