आजको राशिफल बि.सं. २०७८ साल जेठ २३ गते आईतवार ई.सं.२०२१ जुन ६ नेपाल सम्बत ११४१ बछलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी तिथी, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, शुक्ल योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५: ८ बजे, सूर्यास्त साँझ ६: ५४ बजे हुनेछ । आज जन्म लिने…