Logo

हेर्नुहोस् २०७७ साल फागुन ७ गते शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन कुनै बिशेष काममा सहभागी भइएला, हजुर बोलेका कार्यहरु लागु हुनेछन, बिरोधी तत्व हरु सेलाउदै जालान, मनले आटेका कुराहरु पुरा हुनेछन, बुद्दि पुर्याएर काम लिनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन धन तथा मान प्राप्त हुने योग…