Logo

हेर्नुहोस् आज शनिवारको राशिफल

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउन सक्छ । फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । व्यवसायका लागि यात्राको…