वरियारपुर (बारा) । विश्वमा प्रख्यात रहेका बाराको गढीमाई मन्दिरमा लाग्ने पञ्चबर्षीय मेलाको आज विहिवार विधिवत रुपमा शोभा यात्रा निकालिएर उदघाटन भएका छन् । प्रत्येक पाँच बर्षमा अपार हर्ष र उल्लासका साथ गढीमाई माताको मन्दीरबाट पञ्चे बाजागाँजा सहित निस्किएको शोभा यात्रा २० किलोमिटरको यात्रा तय गरेर पुनः गढीमाईको मन्दीरमा आएर सम्पन्न भएका हुन् । वारा जिल्लाको…