काठमाडाैं । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय नारायणपुर दाङको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित गढी टाकुरा देवस्थल मन्दिर हापुर नारेवाङलाई मन्दिरको पुनः निर्माण एवं पुरातात्विक वस्तुको संरक्षणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ । गढी टाकुरा देवस्थल प्रबन्धक समितिका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षता तथा कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक…