काठमाडौं । २०७९ मंसिर १५ गते बिहीवार, 01 December, 2022, अष्टमी तिथि, मार्ग शुक्लपक्षनेपाल संवत ११४३, सूर्योदय ६:३८ र सूर्यास्त ५:०६ मेष– व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको…