Logo

कन्यालाई आज व्यापारमा फाइदा हुने, अरु राशिको भाग्य कस्तो ?

काठमाडौं । २०७९ मंसिर २७ गते मंगलवार, 13 December, 2022, पञ्चमी तिथि, पौष कृष्णपक्षनेपाल संवत ११४३, सूर्योदय ६:४७ र सूर्यास्त ५:०८ मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । वृष– गरेका…