Logo

सिंहलाई नयाँ ज्ञान सिक्ने मौका, कर्कट प्रेमको बन्धनमा कसिने बेला

काठमाडौं । २०७९ भदौ ३० गते बिहीवार, 15 September, 2022, पञ्चमी तिथि, आश्विन कृष्णपक्षनेपाल संवत ११४२, सूर्योदय ५:४९ र सूर्यास्त ६:०७ मेष– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ…