Logo

हर्नुहाेस् ०७९ भदौ २५ गते शनिबारकाे तपाईँकाे भाग्य

आज वि.सं. २०७९ भदौ २५ गते शनिबार । १० सेप्टेम्बर सन् २०२२ । पूर्णिमा, भाद्र शुक्लपक्ष, ञलाथ्व, ११४२ ने.सं. सूर्योदय  ५:४७ मा हुने छ भने सूर्यास्त  १८:१३ मा हुने छ । आजकाे राशिफल मेष–धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाईँको धन लाभको योग छ साथै दिन खुसी साथ बित्ने छ । परिवारमा…