काठमाडौं । २०७९ साउन २६ गते बिहीवार, चतुर्दशी तिथि, श्रावण शुक्लपक्षनेपाल संवत ११४२, सूर्योदय ५:३२ र सूर्यास्त ६:४४ मेष – आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य…