काठमाडौं । २०७९ साउन २० गते शुक्रवार, अष्टमी तिथि, श्रावण शुक्लपक्षनेपाल संवत ११४२, सूर्योदय ५:२९ र सूर्यास्त ६:४८ मेष– नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ…