Logo

मेषकाे मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने, अरु राशिको भाग्य कस्तो ?

काठमाडौं । २०७९ असार २९ गते बुधवार, 13 July, 2022, पूर्णिमा तिथि, आषाढ शुक्लपक्षनेपाल संवत ११४२, सूर्योदय ५:१८ र सूर्यास्त १९:०० मेष– मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको…