पोखरा । कोरोनाका कारण २ वर्ष स्थगित भएको असारे महोत्सव यो वर्ष पुनः सञ्चालन हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष पोखरामा महोत्सव हुने गरेको थियो । तर कोरोना संक्रमणले २ वर्ष रोकिएकोमा अहिले पुनः निरन्तरता दिन लागिएको हो । यो वर्षको महोत्सव पोखरा १५ हेमजामा हुनेछ । टमाइस्थानमा रहेको करिब १०…