काठमाडौं । २०७९ जेठ २६ गते बिहीवार, 09 June, 2022, दशमी तिथि, ज्येष्ठ शुक्लपक्षनेपाल संवत ११४२, सूर्योदय ५:०९ र सूर्यास्त ६:५७ मेष – आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ…