काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाले आवेदन दिएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइलाई बिदाइ गर्दै क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । क्यानले मुख्य प्रशिक्षकका लागि फागुन पहिलो साता आवेदन खुलाएको थियो । मुख्य प्रशिक्षकका लागि ७० जनाले आवेदन दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी…