काठमाडौं । गत असार १७ गतेको ७ बुँदे सहमतिअनुसार केपी ओलीले असार ३१ गते युवा तथा खेलकुदमन्त्रीको रूपमा कांग्रेसका तेजुलाल चौधरीले पनि शपथ लिएका थिए । आठ महिनाभन्दा बढी समय भइसक्दा पनि युवा तथा खेलकुदमन्त्री चौधरीले मन्त्रालयबाट गर्नुपर्ने काममा पार्टीभित्रै समन्वय नगरेको र अधिकांश ठाउँमा 'चौधरी' थरकालाई मात्रै नेतृत्व दिने र नियुक्त गर्ने गरेको भन्दै…