एजेन्सी । विश्वकै महँगो इन्डियन प्रिमियर लिग (आइपिएल)को ब्रान्ड भ्यालु १२ अर्ब अमेरिकी डलर पुगेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले १७औँ संस्करणको खेलाडी अक्सनपछि आइपिएलको ब्रान्ड भ्यालु सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा यसपटक १३ प्रतिशत ब्रान्ड भ्यालु बढेको बिसिसिआईले जनाएको छ । सन् २०२३ मा १०.९ अर्ब अमेरिकी डलर रहेको थियो । सन् २००९ मा आइपिएलको…