काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङग्सविरुद्ध कर्णाली याक्स ७ रनले विजयी भएको छ । कर्णाली याक्सले जितका लागि विराटनगरसामु १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक…