Logo

आमिरको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, क्यानलाई एनपीएल आयोजना गर्न खुला

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो अधिकार दाबी गर्दै आमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान)सँग लिखित जवाफ माग गरेको छ । जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम…