काठमाडौं । स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन टु ७ असोजदेखि सुरु हुने भएको छ । स्ट्याग च्याम्पियन्स टबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना हुने भएको हो । ६ दिनसम्म सञ्चालन हुने लिगमा ७ टिमको सहभागिता रहनेछ । लिगमा आयोजकसहित दुई विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ज्ञानभैरव डिल्लीबजार…