Logo

सन्दीप लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ । गत जेठ २ गते काठमाडौं जिल्ला अदालतको फैसाल उल्ट्याउँदै उच्च अदालत पाटनले बलात्कार अभियोगमा सन्दीपलाई सफाई दिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो । पाटनले शुक्रबार…