Logo

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जीत

काठमाडौं । इंग्ल्यान्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहिबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछाएको इंग्ल्यान्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । इंग्ल्यान्डका लागि फिल साल्टले सर्बाधिक ८७ रन बनाए भने जोनी…