काठमाडाैं । फिफा विश्वकप-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गतका खेल खेलिसकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चेम्जोङले साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मत बिन फहाद रंगशालामा गत मंगलबार यमनविरुद्ध खेल्दै राष्ट्रिय टिमबाट आफ्नो नेपालका लागि सयौँ खेल पूरा गरेका हुन् । उनले सय खेल खेल्नुभन्दा पनि नेपालको जर्सी लगाउनु नै…