Logo

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै, सकिबको खेल हेर्न पाइने

  नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स र खेल्दैछन्। सिजनको पहिलो खेल खेल्न लागेको पोखरा विजयी शुरुवात गर्न चाहन्छ भने आफ्नो पहिलो खेलमा पराजित सुदूरपश्चिम जित हात पार्दै प्रतियोगितामा फर्कन चाहन्छ । सुदूरपश्चिम यसअघिका दुबै प्रतियोगितामा फाइनल पुगेको टोली हो भने पोखरा दुबैपटक प्लेअफमा नपुगि घर फर्किएको थियो ।…