काठमाडौं । नेपाल ‘ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आयरल्यान्ड ‘ए सँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ‘ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ । नेपाल ‘ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो…