Logo

नेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आयरल्यान्ड ‘ए’ लाई दोस्रो टि-२० खेलमा १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोडेका थिए । ओपनर आसिफ शेखले ९ बलमा १…