Logo

सुदूरपश्चिम प्रदेशलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो । १६४ रनको लक्ष्य आर्मीले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेटायो । आर्मीका लागि बसिरले २८ बलमा ५ चौका र…