Logo

आइपिएलमा डिजिटल भ्यूअरसिपको नयाँ किर्तिमान

काठमाडौं- शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ। शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ। यस आइपिएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९.४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए। अहिलेसम्म, यति धेरै…