Logo

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, रिजन र सुर्यको डेभ्यु

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ। यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ। नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन्। योसँगै यस खेलमा क्यानाडाले पहिला बलिङ गर्ने भएको छ। आजको खेलमा नेपालका लागि रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय डेब्यु…