काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए। हालाण्डले कहल्को ७१औं र ८५औं मिनेटमा गोल गरेका थिए। यो जितपछि म्यानचेस्टर सिटी लिगको शिर्ष स्थानमा उक्लिएको छ। सिटीको २३ खेलमा ५२ अंक…