Logo

क्रिस्टल प्यालेसमाथि चेल्सी २-१ ले विजयी

काठमाडौं- ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको हो। चेल्सीलाई खेलको ८९औं मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए। यसअघि चेल्सीका लागि खेलको १३औं मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५औं मिनेटमा क्रिस्टल…