Logo

चार देशीय टी–२० सिरिजमा नेपालले हङकङसँग खेल्दै

काठमाडौं । मलेसियामा आज (मंगलबार)बाट सुरु हुने चार देशीय महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १२ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेल्न लागेका हुन् । नेपालले २३ अगष्टमा…