काठमाडौं । एसिया कपमा नेपालको प्रतिद्वन्दी रहेको पाकिस्तानको टोलीमा परिवर्तन भएको छ । घोषित १७ सदस्यीय टोलीमा एक परिवर्तन भएको छ । पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान साउद शकीललाई एसिया कपको टोलीमा समावेश गरिएको छ भने यसअघि टोलीमा रहेका तैयब ताहिरलाई ट्राभलिङ रिजर्भको रुपमा राखिएको छ । शकील प्रारम्भिक १७ सदस्यीय टोलीमा थिएनन् तर अफगानिस्तान द्विपक्षीय…