Logo

क्रिकेटर आसिफ र आरिफलाई वीरगंज महानगरले एक/एक थान मोटरसाइकल दिने

काठमाडौं । वीरगंज महानगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका ओपनिङ्ग ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई प्रोत्साहनस्वरुप एक–एक थान मोटरसाइकल प्रदान गर्ने भएको छ । वीरगंजका उनीहरु सहोदर दाजुभाइ हुन् । आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले थप प्रोत्साहन र हौसला स्वरुप वीरगंज महानगरपालिकाको तर्फबाट यामाहा मोटरसाइकल एक÷एक थान प्रदान…