Logo

खेलकुद

युएईका सिपी रिजवान रनआउट, लियो तेस्रो विकेट



काठमाडाैँ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ । 

ब्याटिङ गरिरहेको युएईले २३ औं ओभरमा तेस्रो विकेट गुमाएको छ । युएईका सिपी रिजवान ७ रनमा रन आउट भए । 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:२३   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।