काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले हराएको छ । मोरक्कोले अब्देल हामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता लियो । इन्ज्युरी समयमा दोस्रो गोल थप्दै मोरक्कोले जित पक्का गर्यो । बेल्जियमले पनि खेलमा केही अवसर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन । यस जितसँगै मोरक्को…