Logo

फिफा विश्वकप : कतारलाई दोस्रो हार व्यहोर्दा सेनेगलको पहिलो जित

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ । अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो । खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २–० को…