काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । उसले गएराति समूह ‘सी’ अन्तर्गतको खेलमा चेक क्लब भिक्टोरिया प्लेजनलाई ५–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केस्सी र फेरान टोरेसले एक/एक गोल गरे । प्लेजनका जान सिकोराले एक…