Logo

नेदरल्यान्डजिरूद्ध पाकिस्तानलाई शृंखला

काठमाडौं, ३ भदौ लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ ।  बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान "क्लिन स्विप" तर्फ अगाडि बढेको हो ।  १८७  रनको  विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका  तीन ब्याटरले अर्धसतक…