Logo

ए डिभिजन लिगबारे छलफल गर्न बोलाइएको बैठक दोस्रोपटक स्थगित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग तयारीका लागि बोलाएको बैठक दोस्रो पटक स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजनको ए डिभिजन लिगका लागि आइतबार बैठक बोलाएको थियो ।  तर, सहभागी १४ क्लबलाई एन्फाले बैठक स्थगित भएको जानकारी बिहान मात्र मेलमार्फत  गराएको हो ।   एन्फा महासचिव किरण राईले आइतबार बोलाइएको बैठक…