Logo

चेल्सीमाथि आर्सनलको शानदार जित

काठमाडौं । अमेरिका टूरमा रहेको प्रिमियर लिग क्लब आर्सनलले फ्लोरिडा कपमा आफ्नो लिग प्रतिद्वन्दी चेल्सीविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ४-० गोल अन्तरले पराजित गरको हो । आर्सनलको जितमा गाब्रियल जिसस, मार्टिन डेगार्ड, बुकाया साका र अल्बेर्ट साम्बीले एक एक गोल गरेका थिए । प्रि-सिजन टूरमा रहेको आर्सनलको…