काठमाडौं । साफ यू २० मा सहभागी हुन नेपाली टाेली भाेलि भारत प्रस्थान गर्दै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान १० मुख्य प्रशिक्षक मेघराज केसीले साफ यू २० मा खेल्नका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । खेलाडीहरुलाई भाेलि बिदाइ गरिने एन्फाले जनाएको छ । जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक…