Logo

नेपालबाट राजीनामा दिएका पुबुदु दशनायके क्यानडा क्रिकेटको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट आज (बुधबार) राजीनामा घोषणा गरेका पुबुदु दशनायके क्यानडाका क्रिकेट टिमको जिम्मेवारी सहाल्न पुगेका छन् । क्रिकेट क्याडाले दिएको जानकारी अनुसार उनी बुधबार नै त्यहाँको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । https://twitter.com/canadiancricket/status/1549713011853623296 पुबुदुले व्यक्तिगत कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका…