Logo

एपिएफ र आर्मीको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुई दिवसीय फरम्याटको जय ट्रफी मेन्स एलिट कपमा विजयी सुरुआत गरेका छन्। भीम सार्कीको शतकमा त्रिभुवन आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ९ विकेट र एपिएफले बागमती प्रदेशलाई आठ विकेट हराउँदै जय ट्रफी मेन्स एलिट कपको दोस्रो संस्करणमा सुखद सुरुआत गरेका हुन्। गत प्रधानमन्त्री कप…